मन मारेर सधैं यहाँ हामी बाच्नु कती?
नफक्रे का आशा हरु हामी साच्नु कती ?
सोर आना माया पाउन सबै भन्छन गाह्रो,
परेली को ईशारा मा हामी नाच्नु कती ?
पुरै जीवन काट्न लाग्यौ थाहै नपाई नै,
आउँला गन्दै दिनहरु हामी भाच्नु कती ?
माली बिना को फुल जस्तै फुल्यौ कतै,
आफ्नोजीवन गुलाबसङ्ग हामी नाप्नु कती?