मन मिलेरै साट्या मुटू, तिम्ले किन काट्यौ ?
संगै जिउने कसम खाको, तिम्ले किन ढाट्यौ ?
दिल भित्रै सजाइरा'थे, अंतै बस्ति सर्यौ तिमि ।
के कुरामा कमथ्यो माया, तिम्ले किन साट्यौ?
बैन्श सबै लुट्यौ पापि, स्वाद चाखेर गयौ तिमि ।
स्वार्थ पुरा गरि, तिम्ले किन डाडै काट्यौ ?
मन मिलेरै साट्या मुटू , तिम्ले किन काट्यौ ?
संगै जिउने कसम खाको, तिम्ले किन ढाट्यौ ?