चरी ले नगाएको, भाषा ले नछोएको
लाखौ अलिखित गीतहरु, मुटु-मुटुका प्रितहरु ।
ढुंगेयुग नि हैन सृस्टीको बिहानी यो
कबिको काब्य हैन, न कथाको कहानी यो
छामेर भेटिंदैन, हेरेर देखिँदैन
लाखौ अलिखित गीतहरु, मुटु मुटुका प्रितहरु ।
कल्पना भेटे जस्तो, सपना देखे जस्तो