आफ्नो भनी छुराहान्ने थुप्रै भेटियो ।
मैहु भन्ने पनि आज रुको देखियो ।।
हाँसी हाँसी मुटु गास्न खुबै सिपालु ।
चुलेसिको धारमा परी आँफै रेटियो ।।
सबै सामु जान्ने भन्दै धाक दिनेको ।
लौन साथी उस्कै यहाँ नाम मेटियो ।।
जिन्दगीमा यास्तामान्छे थुप्रै भेटिदा ।
मैले जे जे देखे आज त्यही लेखियो ।।