मजँवुद छन्, ती जराहरु
बलिया छन्, ती हाँगाहरु
जगल्टीएका छन्, ती लहराहरु
केवल...
परिवर्तन गरयौं, भयौं भनी
फिर्रफिर्राइ रहेछन् पातहरु
परिवर्तन गर्नुथ्यो ती जरा हाँगाको
मजँवुद छन्, ती जराहरु
बलिया छन्, ती हाँगाहरु
जगल्टीएका छन्, ती लहराहरु
केवल...
परिवर्तन गरयौं, भयौं भनी
फिर्रफिर्राइ रहेछन् पातहरु
परिवर्तन गर्नुथ्यो ती जरा हाँगाको