फुल्न नपाई डाली काटेर फ्याक्ने ले
मनको फुलबारीमा फुलाई छाटेर फ्याक्ने ले
किनरोप्नु मायाको फुल, जुन फुल चाहिन्थ्यो
नापी तौली दिमाख लाइ, चाटेर फ्याक्ने ले !!
मुटु माग्यौ मुटु दिय, तिम्रै निम्ति बाच्दा पनि
कोमल मुटुलाइ ढुंगा भनि, ढाटेर फ्याक्ने ले
शुखदिन नसके पनि, पुछी दिन्थे आँसुहरु
चुडायुआज मायाको डोरी, बाटेर फ्याक्ने ले !!