धर्तिकी अप्सरा स्वर्गकी परी
कहाँ गयौ, मलाई बेहोस् गरी
आंखामा बस्यौ, मुटुभित्र पस्यौ
सम्झनामा आई रहन्छ्यौ, सानु घरीघरी
मायागर भन्दिन म,छोडिजान्छयौ भने
तिमी नै भन सानु, बा चौ म कसरी
मलाई दुख्दा हास्छ्यौ की, थाहा छैन मलाई
शाहनुभुतिका शब्दले, भन्छ्यौ कठैबरी !