आज तिम्रो तस्बिर हेरी हेरी पिए
दुई चार बोतल, फेरी फेरी पिए
मुटु झिकेर दिए, फ्याक्यौ पथर भनी
नपी भन्दै थिए, अटेरी हुँदै पिए ।।
जती पिडा बड्दै, गयो अरु थप्दै गए
उभिन नस्क्ने भएछु, मझेरिमा लड्दै पिए ।।
यती नजिक सम्झे, टाढा हुँदै गयौ
बिहानबाटै सुरु भयो, अन्धेरी सम्म पिए ।।