नेपाली हौ हामी एक हुनुपर्छ ।
सान्तीले नै हाम्रो आसुँ धुनुपर्छ ।।
षडयन्त्र बहुजाती नेपालमा
दाजु मर्दा भाई यहाँ रुनुपर्छ ।
बुद्दसान्ती फैलियोस कामना छ
हिसा त्यागी जुनातारा छुनुपर्छ ।।
नेपाल र नेपाली हो आदिबासी
समानता परिचान खुल्नुपर्छ ।।
नेपाली हौ हामी एक हुनुपर्छ ।
सान्तीले नै हाम्रो आसुँ धुनुपर्छ ।।
षडयन्त्र बहुजाती नेपालमा
दाजु मर्दा भाई यहाँ रुनुपर्छ ।
बुद्दसान्ती फैलियोस कामना छ
हिसा त्यागी जुनातारा छुनुपर्छ ।।
नेपाल र नेपाली हो आदिबासी
समानता परिचान खुल्नुपर्छ ।।
जनता हामी रुवाइ छाडे देशका नेताले ।
सबैको आसुँ चुहाइ छाडे देशका नेताले ।।
असान्त पारी मुलुक हाम्रो बिगारे द्वन्दले
गरीबी बाटो खुलाइ छाडे देशका नेताले ।
समुन्द्र पारी पठाई दिए भोलिका आधार
भबिस्य त्यसै डुबाइ छाडे देशका नेताले ।
बिधान फेर्ने कुरामा कुरै चलाए हुरिमा
बिचमा सबै धुलाइ छाडे देशका नेताले ।।