तान्दब निर्त्य नगर तिमी
यहाँ त शान्ति चाहीयको छ
हसाउन नसके नरुवाउ तिमी
यहाँ त एक गास माम चहियको छ
एक मुठी सासमा अडियको छू म
एक चिम्टी तिम्रो प्रेम् पाउनलाई
एक थोपा रगत् मा अडियको छू म
तिम्रो तृष्णा र इस्र्या मेटाउनलाई
बितृष्णा सहि ह्रुदयमा सजाउ मलाई
घिर्णा गरे पनि झूठा प्रेम् देखाउ मलाई