तिमी मुटुभरिको 'संगीत'
अनि म 'भाब' मात्र
तिमी 'शब्द' विरहको
अनि म 'गीत' मात्र
तिमी छाती भरिको 'माया'
म 'पीडा' चाहनाको
तिमी जीवन भरिको 'रचना'
म 'शब्द' कल्पनाको
तिमी 'सुर' साधनको
म 'आवाज' धड्कनको
तिमी 'मात' संगीतको
म 'आलाप' तिम्रो गीतको
तिमी मुटुभरिको 'संगीत'
अनि म 'भाब' मात्र
तिमी 'शब्द' विरहको
अनि म 'गीत' मात्र
तिमी छाती भरिको 'माया'
म 'पीडा' चाहनाको
तिमी जीवन भरिको 'रचना'
म 'शब्द' कल्पनाको
तिमी 'सुर' साधनको
म 'आवाज' धड्कनको
तिमी 'मात' संगीतको
म 'आलाप' तिम्रो गीतको
केहि माया मुटु संग साटेकी थियौ
केहि बाँचा आँखाले नै भाकेकी थियौ
नभन तिमी पराई भाकि छेऔ
सायद मुटुको नजिक आकी छ्यौ
केहि माया मुटु संग साटेकी थियौ
केहि बाँचा आँखाले नै भाकेकी थियौ
केहि होस् भए पो बिर्सनु तिमीलाई
कहिले बिर्से पो सम्झनु तिमीलाई
सायद भुली सकेछु मैले दैबलाई
सायद भुली सकेछु मैले आफैलाई
केहि माया मुटु संग साटेकी थियौ
केहि बाँचा आँखाले नै भाकेकी थियौ
सपनीमा भेट्न चाहन्छु कति कति
टुटे पो कल्पना भेट्थे म अति अति