न निद्रा छ रातमा न छ दिनमा भोक
सपनीमा देख्दा तिमीलाइ उठने सधै झोक
यस्तै यस्तै हुने सधै लाग्यो मलाइ रोग
र्मछु क्यारे म त अब लागी रा छ सोक
कति बयान गरु म खै कहिले सकिएन
मुटु मैले दिदा पनि तिम्रो कतै देखिएन
धेरै चोटी सम्झी हेरे धेरै ठक्कर लाग्यो
जति सोच्यो उती गहीरो अर्कै मोड लाग्यो