मन मेरो यसै फाट्यो उसै फाट्यो सिएर आएँ।
उनको मायाको मात लाग्यो त्येसैले त पिएर आएँ।।
यो दुनीयामा उनकै भो जित हारहरू मैं खेप्दैछु,
हानिन छुरा आफ्नै सम्झी घाइंते मुटू लिएर आएँ।
उनको खुसी फुल्ने त्यो बगैंचामा रम्नेहरू ति धेरै देंखे,
तिनै मनहरू रमाउन मल जल दिएर आएँ।