भिष्मपितामह सैलिको ईच्छामृत्युको अवसर रोकिएको छ,
अव बाँकि दुई महिना मात्रैको समय सिमा तोकिएको छ
तै पनि यी नौटंकिहरुको मति फिरेको छैन
भोलि के हुने हो! यीनका दिमागमा अझै छिरेको छैन !!
पिडितहरुको आक्रोसको आगो दन्के पछि
साह्रा तिमिले टेकेको धर्ति रन्के पछि
काहाँ जाउला तिमि भागेर
पिडितहरुले समाउने छन् जागेर !!
के मागेका छन् र जनताले,एक थान संविधान र शान्ति होइन !
के त्यति दिने पनि तिमि संग ल्याकत छैन !
यदि छैन भने छैन भन, तर सदा सर्वदा वैमान नबन !!
छिर्के हानि आपस्तमा लड्नु लड्यौ अव नलड
जनताको चाहनालाई समयमै राम्रो संग पढ