गृह पृष्ठ
लेखहरु
लेख पेश गर्नुहोस्
सुजन अकिन्चन द्वारा रचना गरिएका लेखहरु
विधाहरू
कविता
कविता
लेखक: सुजन अकिन्चन
जिन्दगी
जिन्दगी एउटा यात्रा रहेछ,
कहाँ कहाँ पुग्नु पर्ने,
माया एउटा ऋण रहेछ,
दिए पछि तिर्नु पर्ने ।
यो पेज सेयर गर्नुहोस्: