कहाँ छौ मेरी मायालु विरहमा फुल्दै छौ ?
बिर्सी ति बाचा प्रियशी कता पो डुल्दै छौ ??
भिजे नयन आँशुका लहरमा याद तिम्रै हो ?
एक्लै भए बिना तिमी कता पो भुल्दै छौ ??
रुझे जिबन पीडाका शहरमा साथ तिम्रै हो ?
हेरे झैँ तर आभास छैन कता पो खुल्दै छौ ??
रोए आज मनका रहरहरु मात तिम्रै हो ?
आउ प्रिय अब स्पर्श छैन कता पो घुल्दै छौ ??