रुख काटिन्छ धरानमा
बन्छ हतियार आरनमा
घरलाई सुन्दर बनाउन
फुल रोपिन्छ आगनमा ।
दुध ल्याउछन ग्वालाले
दही जमाउछन ठेकिमा
मन दिई पढ्ने छात्रछात्रा
पडाउने गुरुबा गुरुमा ।
चरा बस्छन गुंड बनाइ
मह काड्छन मौरी डुंड्मा
समय बताउने घडी छ ।
रुख काटिन्छ धरानमा
बन्छ हतियार आरनमा
घरलाई सुन्दर बनाउन
फुल रोपिन्छ आगनमा ।
दुध ल्याउछन ग्वालाले
दही जमाउछन ठेकिमा
मन दिई पढ्ने छात्रछात्रा
पडाउने गुरुबा गुरुमा ।
चरा बस्छन गुंड बनाइ
मह काड्छन मौरी डुंड्मा
समय बताउने घडी छ ।
बड्नु पर्छ लक्ष्य लिएर एकै ठाउमा टोल्नु हुन्न (गजल)
हासो-खुशी माया-स्नेहको रहर जगाउन खोज्छ मान्छे (गजल)