हुलास मुस्ताङ आफु चड्दै अरुलाई दिई ,प्राडो
४९ मन्त्री थोरै भय अरुपनी थप्दिनुस् ,चाडो
शान्ती प्रकृया टुङ्गो लगाइ सम्भिधान लेख्नुस् छिटो
निर्धक भई घरमा बसी खान पाउ खोले ,फाडो
देश लाई टुक्राएर भाग बन्डा लगाउदैमा....
विश्वसामु हामीहरुको के हुन्छ र ? शिर ठाडो
आफ्नै दु:ख सम्झियर काम गर्ने कर्मचारी भर्ना गरौ
घुसिया र भ्रस्टचारिलाई कटाइ दियहुन्छ ,डाडो