आजभोली कमजोर भाको छ !!
बाध्यताले कामचोर भाको छ !!
थकित देखिन्छ खै किन हो
पिडाबोधले भाबबिभोर भाको छ !!
मायाप्रेमका कुरा सुन्नै मान्दैन
उस्कोत ह्रीदयनै कठोर भाको छ !!
रसाइ रहन्छन आँखाहरु साउनेझरी झै
लाग्छ उस्लाई आजभोली बोर भाको छ !!
आजभोली कमजोर भाको छ !!
बाध्यताले कामचोर भाको छ !!