आउँ न आऊ पियारी तातै राखौला
जोबन त्यो दिनेभए हातै राखौला
कति कुरु तिम्रो बाटो दोबाटोमा
बाचा भो तिम्लाई साथै राखौला
जिन्दगीमा कसैलाई रोज्ने पर्छ
मैले भने पियारी काखै राखौला
जे तिम्ले भन्छु उही मान्छु हेर
कसम तिम्लाई माथै राखौला
आउँ न आऊ पियारी तातै राखौला
जोबन त्यो दिनेभए हातै राखौला
कति कुरु तिम्रो बाटो दोबाटोमा
बाचा भो तिम्लाई साथै राखौला
जिन्दगीमा कसैलाई रोज्ने पर्छ
मैले भने पियारी काखै राखौला
जे तिम्ले भन्छु उही मान्छु हेर
कसम तिम्लाई माथै राखौला
सारै मजा आउथ्यो उनको चोली रंग्याउदा (गजल)
कठै मेरो साथी पनि उस्तै रैछ हेर (गजल)
कविता र गज़ल हरु चोर्न पाउनु पर्छ (गजल)