आउछु भन्दा भन्दै एउटा काम पर्यो ।
आउँदै गर्दा सानु बाटैमा साम पर्यो ।।
रिसानी माफ इच्छा होइन ढिलो गर्ने ।
लागेको थिएं बाटो ट्राफिक जाम पर्यो ।।
सोधन बरु प्रिया सकस कस्तो भयो?
जीवन चल्ने पांग्रा महँगो दाम पर्यो ।।
सजिलो हुन्छ कार्य सङिनी साथ भए ।
रसिलो मायाँ मिठो पारीलो घाम पर्यो ।।
मायाँलु काख न्यानो सतासी धाम पर्यो ।।