अबदेखि किन मैले, गजल कोर्नु पर्यो?
फ़ेस्बूक बाट भएपनि, गजल चोर्नु पर्यो ।
पेज हरुमा गजल का, शेर हरु हेर्दै गयो ।
मनपरेको कपि गरि, पोस्ट गर्नु पर्यो ।
मागि मागि घिउ खनेको, जेठो नाति म ।
दुधखान गोठ मा गाई, किन पाल्नु पर्यो?
पाठक लाइ के थाहा, म गजल चोर भनेर ।
बधाइ पाउन भावना मा, किन डुब्नु पर्यो?
रचनाकार बन्न लाइ, के पो दुःख गर्नु पर्यो?