अब मुर्दा शान्ति भाको एक पल चाहिँदैन ।
भिषण् युद्द थालनीको मलजल चाँहिदैन ।।
मात्रै एउटै बाहानाको पर्खाईमा छन सबै ।
सम्झौता उल्टाउने कुनै गल चाहिँदैन ।।
दुर दराज गाँउमा पुग्नु पर्छ स्वाद शान्ति ।
कागजमा लेखिएको मात्रै हल चाहिँदैन
थाहै नपाई उमार्दैछन भित्र भित्रै द्वैष बिरुवा ।
कलह रिस फैलाउने कडा मल चाहिँदैन ।।
पखालेरै बगाउने बर्खे भल चाहिँदैन ।।