अभावले गर्दा आज रारा रुदैछ
उसै गरी बिरगंज बारा रुदैछ
देखेर नेताको काम गर्ने चाला
हो दुखियाको बस्ती सारा रुदैछ
दिनानुदिन बढेर बेरोजगारी यां
छट्पटिदै भविष्यको तारा रुदैछ
अझै पुर्न सक्या छैन दन्दको घाउ
रत रुकम सग सगै खारा रुदैछ
अभावले गर्दा आज रारा रुदैछ
उसै गरी बिरगंज बारा रुदैछ
देखेर नेताको काम गर्ने चाला
हो दुखियाको बस्ती सारा रुदैछ
दिनानुदिन बढेर बेरोजगारी यां
छट्पटिदै भविष्यको तारा रुदैछ
अझै पुर्न सक्या छैन दन्दको घाउ
रत रुकम सग सगै खारा रुदैछ
किन झर्यो फुल भन्थे घामले गर्दा रै छ (गजल)
रुदा रुदै सके आश धित मरेको छैन (गजल)
हिजो यहि मान्छे विशेष थियो आज धरातलको कुरा गर्छौ (गजल)
आज छोराले बाउको कुरो गर्दैछ (Suresh Prasad Aryal Kanchho)
म आज यस्तो भा'को तिम्ले गर्दा हो सानू (Bishnu Prasad Adhikari)
बैगुनीले घात गर्दा बेहाल भएँ आज (Artimus Siru)
देउराली मा भाका फेर्दै मैले गीत गाउन भएन (गजल) (दर्शन योङ्हाङ लिम्बु)
गुलाबको सुवासले गर्दा (गजल) (पशुपति कर्माचार्य)
तारा पनि अँध्यारोमा पर्छ सोच्दै गर (गजल) (Krishna Chapagain)
ए दाई! देशको कुरा गर्दै नगर (गजल) (दुरबस्तिको शिसिर)
ऊ नि दुई थोपा आँशु रुने गर्छ (कविता) (Suresh Prasad Aryal Kanchho)