अन्ध्यारो मा कतीबस्नु, एउटा टुकी बालौन ।
नयाबिचार मनमा राखी, पुरानोलाई ढालौन ।।
आजबिक्रिती र बिसङ्गतिले, दुर्गान्धभो हेर ।
गाउबस्ती सुधारनलाई, सबलेपाइला चालौन ।।
सुनलाईजती पगालेनी,पित्तलकहिले बन्दैन ।
वैरी भाव फाली हजुर, कुबिचारलाई गालौन ।।
बैशाखीको साहारामा, पराइकै भर कती पर्नु ।
चुहिएकोआफ्नो घरकोछानो,सबैमिली टालौन ।।
सुन्दर समाज बनाउन,मनको मैलो फालौन ।।