आफ्नै छाती पोल्दा तीमी, किन छाम्दै नौ ?
सिधै ताक्दा आफ्नो लाई, किन काम्दै नौ ?
गाउ पसी बैरीले ईज्जत लुट्न थाले,
ढाक छोप गरी चुपै लाग्छौ, किन जान्दै नौ ?
सिमा मिच्दै अर्कैले आगन टेक्न थाले,
आफ्नै ताक्ने बन्दुक ले नै, किन हान्दै नौ ?
आफ्नो लाई शत्रु देख्ने अरु देखी काप्छौ,
मातृ भुमी बच्चाउ भन्दा, किन मान्दै नौ ?
नेपाली लाई नेपाली नै किन ठान्दै नौ ?