आज पनि तिम्रो अभाव उस्तै छ
के भनौ मनमा दबाव उस्तै छ
सम्झनामा तिम्रो झरिदिन्छ आशु
के गरु त अब स्वभाव उस्तै छ
खोजेकै हु भुल्न तर सकिएन
आज पनि मेरो लगाव उस्तै छ
भएन मन यो पथ्थर सरिको
र त अझै तिम्रो प्रभाव उस्तै छ
आज पनि तिम्रो अभाव उस्तै छ
के भनौ मनमा दबाव उस्तै छ
सम्झनामा तिम्रो झरिदिन्छ आशु
के गरु त अब स्वभाव उस्तै छ
खोजेकै हु भुल्न तर सकिएन
आज पनि मेरो लगाव उस्तै छ
भएन मन यो पथ्थर सरिको
र त अझै तिम्रो प्रभाव उस्तै छ
माफ गर है तिम्रो निम्तो मनाउन सकिन (गजल)
हो तिमी जस्तै अरुमा डुल्न सकिन म (गजल)