अजम्बरी बुटी मिले तिम्लाइ नदीइ खादीन म !
स्वर्गजाने मौक़ामिले तिम्लाई नलीइ जादीन म !
यति धेरै माया गर्छु खै कसरी तिम्लाई भनु ?
पानी बिना माछा जसतै तिमि नभई बाच्दीन म !
शिब लाइ पार्बति राम लाइ सीता भए जसतै !
मेरो माया तिमि बाहेक अरुलाई साच्दीन म !
थाहा छैन यो दुनियामा अरु कसले के के गर्छन ?
पाइन भने तिमीलाई जुनी भरी हासदीन म !
सधै ख़ुशी भएको तिमीलाई हेर्ने मन छ मेरो !
दुखी हुञ्छ्यौ भने देखि कहिलै पनी नाच्दीन म !
अजम्बरी बुटी मिले तिम्लाई नदीइ खादीन म !
स्वर्ग जाने मौक़ा मिले तिम्लाई नलीइ जादीन म !