अलि नजीक सर कान्छु अब डोरी बाटु जिन्दगिको
दु ख हरु टर्दै जान्छन् चोखो माया साटु जिन्दगिको
अलपत्रमा परीरह्यौ अघि जाने नयां बाटो खोजौ
हात थामौ दुबै मिलि नया काम आटु जिन्दगिको
जङ्घारलाई छिचोलेर हामि पुग्नु पर्छ गन्तब्यमा
हराभरा बनाउ लानि कोर्ने काडा काटु जिन्दगिको
कति राम्रो देखिएला हाम्रो सुखि सानो फुलबारी
रोपि मात्रै कहा हुन्छ झारपात छाटु जिन्दगिको
दु ख हरु टर्दै जान्छन् चोखो माया साटु जिन्दगिको