अन्यायको जरो सब ढाल्नु थ्यो
दुखी अशायको मन टाल्नु थ्यो
दिएर एकता उपहार याँ
उजाड बस्तिमा सुन गाल्नु थ्यो
पुछेर आँशु त्यो अनुहारमा
खुशी र बेदना पनि चाल्नु थ्यो
बिहान बेलुका मुख जोर्न धौ
गरीबका चुलो पनि बाल्नु थ्यो
बिद्रोहि शोषकै पर फाल्नु थ्यो
अन्यायको जरो सब ढाल्नु थ्यो
दुखी अशायको मन टाल्नु थ्यो
दिएर एकता उपहार याँ
उजाड बस्तिमा सुन गाल्नु थ्यो
पुछेर आँशु त्यो अनुहारमा
खुशी र बेदना पनि चाल्नु थ्यो
बिहान बेलुका मुख जोर्न धौ
गरीबका चुलो पनि बाल्नु थ्यो
बिद्रोहि शोषकै पर फाल्नु थ्यो
आफ्नै भन्ने छायाले नि छलेको छ आज प्रिया (गजल)
बदनको भार मैले धन्दा-धान्दै बित्यो रात (गजल)
आफ्नै सिमा लुटायौ, दुखेको छ देश (गजल)