अरु नै वर खोज शान्ती ।
अन्तै घर जोड शान्ती ।।
हाम्रो मेल हुन असम्भव ।
मेरो पीछा छोड् शान्ती ।।
तिमीलाई मेरो सल्हा नै भो ।
मेरो मुटु फोड शान्ती ।।
मायाँले पेट भरिन्न हेर ।
मनको भावना तोड शान्ती ।।
सुख पाउन महल रोज शान्ती ।।
साहुको छोरो बिहे गर्छु भन्छ ।।
उतै सुख भोग शान्ती ।।