अ-सहनीय पीड़ा पछी वेहोसीमा छू म ।
कसलाई दिऊँ दोष आफै दोषीमा छू म ।
बग्नु परे बग्छु आफै आँशु भेलमा परी ।
न सताऊ पापी संसार संतोषीमा छू म ।
मोनभई हेरी रहें, दुनियाको कर्तुतहरू ।
बोले पाग़ल, भन्छन खामोसीमा छू म ।
माया बस्यो अन्जानमै सुम्पिदिएँ सबै ।
जाली रहेछौ नबुझेर अफ्सोसीमा छू म ।
सुनखोज्दै बगरतीर सुन्कोशिमा छू म ।