आदर्शका भाषण छाट्नेहरु नेता भए !
दुनियाँथरी कुरा काट्नेहरु नेता भए !!
खोक्रो आडंवर भित्र समाजका घुन भै!
जनताका रगत चाट्नेहरु नेता भए !!
निर्दोष ति गरिव जनतालाई मारेर !
संबिधान् आयो भन्दै ढाट्नेहरु नेता भए !!
निमुखा जनताको रगतको होली खेली !
महलको सपना साट्नेहरु नेता भए !!
असत्य अनि झुट ठाट्नेहरु नेता भए !!