बगी जाने खोला जीवन ।
खाली रित्तो झोला जीवन ।।
घाम छायाँ दुई दिनको ।
मरी जाने चोला जीवन ।।
सर्व प्रिया हुन्छ महँगो ।
काँचो सुन तोला जीवन ।।
जली भस्म हुन्छ खरानी ।
धुवां अग्नी गोला जीवन ।।
मर्छ किन होला जीवन ??
बगी जाने खोला जीवन ।
खाली रित्तो झोला जीवन ।।
घाम छायाँ दुई दिनको ।
मरी जाने चोला जीवन ।।
सर्व प्रिया हुन्छ महँगो ।
काँचो सुन तोला जीवन ।।
जली भस्म हुन्छ खरानी ।
धुवां अग्नी गोला जीवन ।।
मर्छ किन होला जीवन ??
जता लाग्यो उतै जान्छ पानी कुलो मान नानु (गजल)
गैंती बेल्चा चलाउने मजदुर हामी (गजल)
थङ्नामा जनता सुताउने नेता खबरदार (गजल)