बल्झेर ब्यथा गल्दैछ आत्मा
सन्ताप कस्तो जल्दैछ आत्मा
के भाग्य लेख्यो दोषी छु आँफै
चर्केर ऐना छल्दैछ आत्मा
जादैछु टाढा यो गाउँ छाडी
रोकेर धड्कन् चल्दैछ आत्मा
जप्दैछु मैले यो मृत्यु माला
त्यो दृश्य सम्झी बल्दैछ आत्मा
सल्काउ चीता ढल्दैछ आत्मा
बल्झेर ब्यथा गल्दैछ आत्मा
सन्ताप कस्तो जल्दैछ आत्मा
के भाग्य लेख्यो दोषी छु आँफै
चर्केर ऐना छल्दैछ आत्मा
जादैछु टाढा यो गाउँ छाडी
रोकेर धड्कन् चल्दैछ आत्मा
जप्दैछु मैले यो मृत्यु माला
त्यो दृश्य सम्झी बल्दैछ आत्मा
सल्काउ चीता ढल्दैछ आत्मा
मनोमानी राज्य बाँड्ने संरचना जल्छ अब (गजल)
बदनको भार मैले धन्दा-धान्दै बित्यो रात (गजल)
होसियार राष्ट्रघाती जनता उठ्दैछ (गजल)