बन्दुक किन बिसायौ ?
संगै किन मिसायौ ?
सोध्दै हुँदा जनता
त्यसै तिमी रिसायौ
आखिर् यस्तै हुनुथ्यो
अघि किन पिसायौ ?
सन्तान् एकै आमाका
मौका चुम्न फिसायौ
तातो रगत् चिस्यायौ
बन्दुक किन बिसायौ ?
संगै किन मिसायौ ?
सोध्दै हुँदा जनता
त्यसै तिमी रिसायौ
आखिर् यस्तै हुनुथ्यो
अघि किन पिसायौ ?
सन्तान् एकै आमाका
मौका चुम्न फिसायौ
तातो रगत् चिस्यायौ
जवानी छरेर हुर्किछ्यौ माधुरी (गजल)
तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त (गजल)