भाग्यले किन छल्दैछ अचेल ।
मनभित्र आगो बल्दैछ अचेल ।।
आफन्त पनि पराइ बन्दा ।
हृदय मेरो गल्दैछ अचेल ।।
जो आफ्नो लाग्छ उही पर हुँदा ।
आशहरु सबै ढल्दैछ अचेल ।।
धमिलो देख्छु वर र पर ।
मुटुमा खै के चल्दैछ अचेल ।।
समयले मलाई पिरोल्दैछ अचेल ।।
भाग्यले किन छल्दैछ अचेल ।
मनभित्र आगो बल्दैछ अचेल ।।
आफन्त पनि पराइ बन्दा ।
हृदय मेरो गल्दैछ अचेल ।।
जो आफ्नो लाग्छ उही पर हुँदा ।
आशहरु सबै ढल्दैछ अचेल ।।
धमिलो देख्छु वर र पर ।
मुटुमा खै के चल्दैछ अचेल ।।
समयले मलाई पिरोल्दैछ अचेल ।।
आँशु छल्कियो रोक्नै नसक्दा (गजल)
हारेर रुँदै बसेको छु आँशु दियो जिन्दगीले (गजल)
काखमा बसी रुन मन लाग्यो आमा (गजल)