भन्थीन यहाँ तीमि बिना बाँच्न गाह्रो,
जिउने रहर मधुर हुँदा आशाहरु साच्न गाह्रो ।
मेरो जीवन निराधार भो किन, किन,
पराईसँग मुटु जोडी माया बाट्न गाह्रो ।
तिम्रो सम्झनामा यो मन धुरु धुरु रुन्छ,
आशु को भेल सङ्ग खुशी साट्न गाह्रो ।
किन आउछौ सपनिमा मन जलाउन,
छट्पटिमा अन्धेरीको रात काट्न गाह्रो ।
मुटु जोडी माया लाएसी फेरी फाट्न गाह्रो ।