भौतिक सत्यमा मानवियता नाश भइरहेको देख्थे
शान्तअनुभवमा बन्धुत्वको आश भइरहेको देख्थे
स्वर्थताको सिमाना नाङ्गो आँखाले कोर्न सकिन्न
आज धर्तीमा आदरणीयता दास भइरहेको देख्थे
सबभन्दा महत्वपूर्ण,मानवमा आफ्नै अहम् हुन्छ
सबैको अन्तर्मनमा असत्यको बास भइरहेको देख्थे
यहाँ प्रत्येक शरिको अनुसन्धान गर्दा विश्व सामुन्ने
त्यसैले झुकाएर प्रतिस्पर्दाको रास भइरहेको देख्थे
मानवता रोज्ने दार्शनिकको लास भइरहेको देख्थे |