बिग्रीयो हामी बिग्रीयो समाज, देश हुदा हुदै
हामी सचेत भएन भने बस्नु पर्ला रुदै रुदै
भाग्यबादी सोचाईलाई, हामी गरौ निकास
आउ सबै मिलीजुली गरौ देशलाई बिकास
अरुलाई दोष लगाई उम्कन खोज्ने सोच
नयाँ सिर्जना गर्दा बिकास हुन्छ, गरौ खोज
दोबाटोबसी कुरा काट्नभन्दा केही गर्ने होकी
जागी हामी गरौ श्रम, कुटो कोदाली बोकी
श्रम गरी मुलफुटाइ बिकास गरौ आफ्नै भेषमा
फर्कीआउ दाजुभाई, दिदीबहनी आफ्नै जन्मभुमी
स्वरोजगार बनि हामी बनाउ यही कर्मभुमी