बिलौना मेरो सुनेर जाओस !
पराई माया चुनेर जाओस !
फाटेको मन छोडेर दुखाई !
सियोले पीड़ा तूनेर जाओस!
मायाको साटो घातले दिनहूँ !
मायालु मुटु थुनेर जाओस !
छोडेर आधा अधुरो मलाई !
अरुको भाग्य बुनेर जाओस !
अन्तिम माला उनेर जाओस!
बिलौना मेरो सुनेर जाओस !
पराई माया चुनेर जाओस !
फाटेको मन छोडेर दुखाई !
सियोले पीड़ा तूनेर जाओस!
मायाको साटो घातले दिनहूँ !
मायालु मुटु थुनेर जाओस !
छोडेर आधा अधुरो मलाई !
अरुको भाग्य बुनेर जाओस !
अन्तिम माला उनेर जाओस!
हजुरको माया सम्झना मेरो बाँच्ने आधार हो (गजल)
दोष जती मेरो सिरमा चुलाउन न खोज भो (गजल)
सुनाऊन मन लाग्यो कथा गाउँ घर को (गजल)