बिरहको भाका गाउदै बाँची रा'छ जीवन ।
पुतलिको खेल जस्तै नाँची रा'छ जीवन ।।
चोटैचोट छातीभरी दुख्छबल्झी जहिल्यै ।
सोचेजस्तै जिन्दगीमा भएननी कहिल्यै ।।
सबैमाझ दुख्दै भा"नी हाँसी रा'छ जीवन ।
बिरहको भाका गाउदै बाँची रा'छ जीवन ।।
भाग्य मेरो यस्तै रैछ दोसदिनु कस्लाई ।
मान भाची टाढा भयो मुटुमाने जस्लाई ।।
बिरहको भाका गाउदै बाँची रा'छ जीवन ।।
बिरहको भाका गाउदै बाँची रा'छ जीवन ।
पुतलिको खेल जस्तै नाँची रा'छ जीवन ।।