बोल्ने के कति अधिकार छ ?
कि म भित्र धेरै बिकार छ ?
जे जति राखेँ प्रस्ताब त्यहाँ ।
सबैमा तिम्रो प्रतिकार छ ।
मेरो एउटै लक्ष्य हौ तिमी ।
कि म जस्ता धेरै शिकार छ ?
राख या फाल मन बाट तिम्रो ।
निर्णय जुन छ स्वीकार छ ।।
बोल्ने के कति अधिकार छ ?
कि म भित्र धेरै बिकार छ ?
जे जति राखेँ प्रस्ताब त्यहाँ ।
सबैमा तिम्रो प्रतिकार छ ।
मेरो एउटै लक्ष्य हौ तिमी ।
कि म जस्ता धेरै शिकार छ ?
राख या फाल मन बाट तिम्रो ।
निर्णय जुन छ स्वीकार छ ।।
चिनामा के थियो हेरिएन कतै (गजल)
के रह्यो र अब यो सास त बाँकी छ (गजल)
कतै झुक्न नखोज्ने यो शीर जिन्दगी भो (गजल)