चादनी र तिम्रो रुप, कस्लाइ रोजु म?
तिमि जस्तै अर्को रूप, कस्लाइ रोजु म?
चादनी मा दाग होला,तिमि बेदाग छ्यौ ।
तिम्रो बारे अरु कुरा, कस्लाइ सोधु म?
बत्तिस लक्ष्ण भरिपुर्ण,परिजस्ति तिमि ।
ऋषि जस्तै एकांत मा, कति सोचु म?
यि आखां मा अश्रुधारा अहं,सुहाउदैन ।
तिम्रो दिल दुखाउने लाइ,कहा घोचु म?
तिमि जस्तै अर्को रूप, कस्लाइ खोजु म?