चाँदमय गजब्को रात भईरहेछ ।।
हल्कासा यौवन्को उन्मात भैरहेछ ।।
बाफिला बास्पले छट्पटी छट्पटी,
एउटा अलग्गै आघात भैरहेछ ।।
स्पर्स चुम्बनको अनौठो सुम्सुम्याई,
कति चुलबुले यो हात भैरहेछ ।।
लाजका आवरण खुलस्त भए पछी,
आंशिक मज्जामा हिम्पात भैरहेछ ।।
बिउझिदा हेर्छु त प्रभात भैरहेछ ।।