छट्पटाई रहेछु आज म तिमीलाई भेट्न
बर्सौ देखि को प्यास हरु , लाई मेट्न!!
काली गोरी होची पुड्की कस्ती भयोउ कुन्नी
चन्चल छन यि आँखाहरु ,तिमिलाई देख्न !!
संसारको सारा खुशी दिउला पर्खिबस मलाई
उडी आउछु तिम्रो सामु कस्ले सक्छ छेक्न !!
विश्वाशमानै माया अडिन्छ धैर्य गरी बस है
दुस्मन लेनी सक्नेछैन हाम्रो मायाको ,घाटी रेट्न !!
दुई मुटु एउटै हुँदा को आउछ ,लखेट्न !!