छोड्यौ किन बोल्न पनि आजकाल
कोहि पायौ होला धनि आजकाल॥
तिमी मेरो राजा भन्दै मर्ने सधै
गयौ अन्तै बैरी बनि आजकाल॥
छोडी साथ गए पनि टाढा टाढा
तिम्रै नाम जब्दै छनी आजकाल॥
तिम्रो साथ बिना मर्छु भन्दै हिड्ने
भाग्यौ माया दिन्छु भनि आजकाल॥
बाँच्न गाह्रो दिन गनी आजकाल॥