दक्षिणमा ढल्दैछन किल्लाहरु सुस्त सुस्तै
घुम्दैछन कुकुरका पिल्लाहरु सुस्त सुस्तै
अस्तित्व नै लुटिएर रहेन खै केही बाँकी
तराईमा मिचिदैछ जिल्लाहरू सुस्त सुस्तै
अपराधी कानुनको स्वयम छ रक्षक नै
स्वार्थिहरू खेर्दैछन बिल्लाहरू सुस्त सुस्तै
सुन्दर थे सुशील थे चिल्लोपन पनी थियौ
थालिसके फुस्रा हुन चिल्लाहरू सुस्त सुस्तै
थाकिएर दुख्दैछन फिल्लाहरु सुस्त सुस्तै