देख्या छैन तर पनि आफ्नै मान्छे ठान्छु म त
जेसुकै होस तिमिलाई प्रेम नजरले हान्छु म त
टाडा छ गन्तब्य हिड्न धेरै बाकि छ
जिबनको सहयात्रि तिमिलाई मान्छु म त
एकपल पनि तिमिबिना टाडा हुन सक्तिन
परपर भयौ भने हात समाई तान्छु म त
रुप रगं कस्तो होला लठ्ठ पर्छु बोलि सुन्दा
न देखेनि धरोधर्म मेरै रानि मान्छु म त
मन पराई तिमिलाई राखि सके मन भित्र
बाबु आमा नमानेनि भगायरै लान्छु म त ॥