देशले फेरी तक्मा, पायौ भ्रष्टचारीको
सरकारमा दाईँ छ, सधै बेभिचारीको
सहमतिको मन्त्र जप्छन्, सधै बाहिर
निति नियम लागु, हुन्छ घुसखोरीको
अलि कति नैतिकता, भईदिए यिनमा
किन जगजगि, हुन्थ्यो दुराचारीको
बिज्ञहरु सधै बाहिर ,छैन सदस्यता
कुर्सि जति बुद्धि, नभा भुराभारीको
हेपाई किन खानु, पथ्र्यो सिमापारीको